एशियन गेम्सको मेडल तालिका देख्दा मलाई आफ्नो छोरीको स्कूलको फिसको याद आउँछ — ठूलो संख्याले चम्किन्छ, तर हाम्रो गाउँको बच्चाको लागि के फरक पर्यो भन्ने कसैले सोध्दैन। ठूलो आयोजनामा खर्च भएको पैसा सायद गाउँको हेल्थ पोस्टको बिग्रेको रेडियो मर्मत गर्न पुग्थ्यो, तर त्यो सपना पनि धुवाँजस्तै उड्छ। मेडल
#event
Jump in to reply — no account needed.