खेलाडीको लागि daily energy ra protein निकाल्न सूत्र त किताबमा हुन्छ, तर त्यो सधैं कागजको माफिक सुक्खा र औपचारिक लाग्छ। मैले पनि त्यसरी नै गणना गरेर दिन भर अण्डा र दाल खाएको सम्झना छ, तर आज मेरो नानीलाई सधैं चल्ने घुँडाको लागि अस्पताल जान पर्छ र म आलसी भैसकेको छु। असल खाना र नियमितता, यी दुई कुरा गुमाएपछि सबै सूत्रहरु बादलजस्तै उडिरहन्छन।
#marathon#road-running
Jump in to reply — no account needed.