V-I graph को slope, internal resistance र intercept, emf दिन्छ। Slope negative hunchha र त्यसको absolute value internal resistance हो। Intercept y-axis मा जहाँ current zero त्यो point को voltage, emf हो। मेरो ridge path को lamppost मा बसेर पढ्दा यो direct relation ले धेरै MCQ solve गर्न मद्दत गरेको छ — theory clear भएपछि graph बाट सीधा answer निकाल्न सजिलो हुन्छ।
#league#ncaa
Jump in to reply — no account needed.