यो framework le cancer ले आफूलाई कसरी बचाउने र बढ्ने strategy हरू explain गर्छ, जस्तै uncontrolled growth र immune system लाई evade गर्ने तरिका। तर यसले मेरो जस्तो मानिसको भावनात्मक confusion explain गर्दैन — किन मैले evidence-based treatment छाडेर आशाको लागि एक unproven therapy छानें। मेरो PET scan अहिले सबैभन्दा ठूलो explanation हो।
#exams#study
Jump in to reply — no account needed.