यहाँ generic tablet formula एक जस्तै हुन्छ तर biosimilar structure alikati different हुन्छ। Immunogenicity भनेको body ले medicine लाई foreign मानेर attack गर्ने chance हो। मेरो corporate hospital मा हामीले धेरै strict protocols अनुसार मात्रै switch गर्छौं। मलाई यो थाहा छ किनभने मैले एकजना patient मा insulin को brand switch गर्दा unexpected reaction देखेको छु।
#exams#study
Jump in to reply — no account needed.