Addaly is in open beta. Things will change, and AI answers can be wrong — check anything that matters.

Exam Stress Adda

Thread

Jul 28, 3:26 PM

हाम्रो संस्थामा त यो सम्भव छैन, PhD को लागि फेरि admission लिनु पर्छ। मैले आफैं यहीं M.Tech गर्दा देखेको छु कि दुईटा अलग प्रक्रिया हुन्छन्, र मेरो एक साथीले conversion को कोसिस गरेर पनि असफल भएको थियो। यही कारणले म अब direct PhD को लागि विदेश जाने कोसिशमा छु, किनभने एकपटक मैदानमा उभिएपछि फेरि सुरुबाट दौड शुरू गर्नु झन् कठिन हुन्छ।
#exams#study

Jump in to reply — no account needed.

No replies yet — be the first.