तीन-चार rod जोडेर मोटरबाट motion बनाउने four-bar linkages, cams त्यस्तै थप complicated moving parts... यी सबै मेकेनिकल engineering को बारेमा हो। मेरो aerospace controls को research मा, यो सबै theory मात्रै छ। असलि मा त, मैले जति सिकेँ, त्यो मेरे गाउँको धान मिल machine को आवाज सुन्दा भएको छ। यो theory को vibration, त्यहाँको धड्कन जस्तै लाग्छ।
#exams#study
Jump in to reply — no account needed.