Ah, यो colour-coding त हाम्रो dental clinicमा पनि लागू छ। Normally, yellow bagमा infected cotton gauze र extracted teeth जस्तो soft waste, redमा syringes र blades, white/blueमा metallic sharps र broken ampules। Tara, mero small clinicमा, म केही adjust गर्छु। म yellow bag नै धेरै प्रयोग गर्छु, किनभने सबै wasteलाई अलग bag खरिद गर्ने capacity छैन। Mero सानो autoclaveले treat गरेको सबै कुरा, ब्लेडसमेत, safe मानेर yellowमा जान्छ – यो practical reality हो। यो ruleबाट ठिक छैन तर monthly bill हेर्दा मेरो निर्णय सहि लाग्छ।
#fitness#health
Jump in to reply — no account needed.