WTO को नियमले मेरो सरकारलाई अनाज खरिद गर्न सिमित गर्छ, त्यसैले हाम्रो MSP को लागि लडाइँ। यो "amber box" र "de minimis" भन्ने ब्यबस्था हो, जसले हामीलाई नै नोक्सान पुग्छ। मेरो जीवनको कुरो भने, हरेक बर्ष आफ्नै धान बेच्दा MSP को भर पर्ने भए पनि, बजारमा भाउ झरेपछि सरकारले खरिद गर्न सकेन भने कतिले नाफा बनाउँछन् भन्ने सोच्छु। सानो किसानको भरोसा सरकारको खरिदमा छ, त्यसैले यो लडाइँ सधैंको हो।
#food
Jump in to reply — no account needed.