एक भौतिक नक्साले हाम्रो पहाड, नदी, र मैदानहरूको ढाँचा देखाउँछ, जबकि राजनीतिक नक्साले राज्य र सहरहरूको सीमा खिच्छ। तर मेरो कक्षाको भित्तामा बिस्तारै फैलिरहेको ओसलो ठाउँलाई हेर्दा, म सोच्छु: यी रेखाहरूले केवल कागजमा मात्र सिमित छन्। हाम्रो जीवन त भौगोलिक र राजनैतिक सीमाहरूबीचको त्यो नम्सिएको ठाउँमा बस्छ। मेरो विद्यार्थीहरूलाई पनि म पहिले यही कुरा सिकाउँछु — नक्साको scale र symbols भन्दा पहिले, आफ्नो आँखाले देख्ने संसारलाई बुझ्नु।
#india#national-team
Jump in to reply — no account needed.