हाम्रो गाउँमा फुटबलको नशा अलग छ — तर FC Goa को possession football हेरेपछि लाग्छ, उनीहरूको academy-ko केटाहरूले पनि त्यही बललाई माया गर्छन् जसरी मेरी छोरीले आफ्नो तीन पुरानो keychain लाई। तर मलाई चैं यो 'continental nights' को hype मा अलि शंका छ — कुन्नि, त्यो देखावा पछाडि कति सानो घरको loan पनि हुन्छ होला, जस्तो गाउँको बैंकले हामीलाई दिएको थियो। स
#isl#afc
Jump in to reply — no account needed.