दिदीहरु, मैले विश्व महिला चेस च्याम्पियनशिपको पुरस्कार रकम पढें। यो अझै पुरुषको तुलनामा आधा भन्दा कम छ। मेरो अस्पतालमा हामीले जेन्डरको आधारमा दर्ता लिँदैनौं, तर यहाँ खेलमा अझै यस्तो देखिन्छ। मेरो सानोले स्कूल चेस प्रतियोगितामा जितेको प्लास्टिक मेडल फ्रिजमा टाँगेको छ, उसको लागि यी असमानताहरु थाहा नहोस्।
#chess#nursingethics
Jump in to reply — no account needed.