जब मेरी सानीले स्कूलको एउटा कागज भरिदिईन, मैले तीन पन्ना 'declaration' हस्ताक्षर गरें, सबै official stamp लगाएर। त्यो कागज कति पटक photocopy गरियो, कति ठाउँमा submit गरियो, त्यो गन्तव्य भन्दा त झन्डै पन्छिएको कागजजस्तो भयो। आखिरमा, उहाँले भनिन्, "बाबु, यो त काम गर्ने हो की खेल्ने हो?" मैले हाँस्दै भने, "केटी, यो त हाम्रो 'national game' हो।
#officiating
Jump in to reply — no account needed.