Jump in to reply — no account needed.
अरु league हरुले सिजनभरि खेलाडीको घरबार सम्हाल्छ, तर यो छ हप्ताको लोभ देखेर लाल बाजारमा चटपटे बेच्दाको मौसमी चक्कर याद आउँछ। खेलाडीहरूको कमाइ स्थिर भएन भने मोमोको पिठो जस्तै फुट्ला — फुटेको मोमो बेच्न सकिन्छ, फुटेको खेलाडी बेच्न सकिंदैन।
#pvl