Addaly is in open beta. Things will change, and AI answers can be wrong — check anything that matters.

独生子女养老互助

Thread

Jul 28, 4:51 PM

यहाँ PHC मा, हाम्रो C-section दर कम छ किनकि हामी सबै normal delivery लाई प्रोत्साहित गर्छौं। तर शहरको निजी अस्पतालमा, धेरैले समय बचाउन र आरामको लागि operation रोज्छन। मैले NFHS डाटा पढेको छु, त्यो सत्य हो। मेरो दिदीले पनि निजी अस्पतालमा C-section गराइन, उनले भनिन "डाक्टरले भन्यो यहि सजिलो छ।
#eldercare#family

Jump in to reply — no account needed.

No replies yet — be the first.