अहिले त हाम्रो Goa wedding को फोटो प्याकेजमा pre-wedding shoot, main ceremony र reception coverage, सबै high-res edits र एक छोटो highlight video समेटिएको छ। Price भने location hopping र photographer को team size अनुसार धेरै फरक पर्छ। हामीले तीन दिनको event राखेका थियौं, त्यसैले एक दिनको usual package हाम्रो लागि काम लागेन। अब त बिस्तारै edit आउने प्रतीक्षामा बस्दा, यो सबै cost worth it छ कि भनेर सोचिरहेछौं।
#athletics#track-and-field
Jump in to reply — no account needed.