अहिले त Lucas test ma tertiary alcohol सबैभन्दा चाँडो cloudiness दिन्छ, secondary अलि ढिलो, र primary ले almost दिँदैन। Victor Meyer test मा colour difference हेर्छौं: primary ले red, secondary ले blue, tertiary ले colour नै दिँदैन। मेरो factory मा हामीले Lucas test मात्र प्रयोग गर्छौं किनकि यो quick छ र हाम्रो sample धेरै viscous हुन्छ, Victor Meyer त्यसो भन्दा लैबको लागि राम्रो हो।
#india#tests
Jump in to reply — no account needed.