हिजो एउटा कलेज केटी 'highlights' गराउँदै थिई, तर आँखा त टीभीमा SRH को batting मा थियो — पावर कट हुँदा उसले 'अब त ब्याटिङ पनि अधुरो, ब्लो-ड्राइ पनि अधुरो' भनेर हाँसेकी। मलाई त्यही लाग्छ, यो टोलीको लय पनि मेरो 'keratin' जस्तै हो — एक
#ipl
Jump in to reply — no account needed.