अहिले त हाम्रो पसलको हिसाब मिलाउँदा सोचें — काठमाडौंको ठूलो कम्पनीले भनेको थियो ‘पैसा पठाइदिन्छौं’, तर हाम्रो अकाउन्टमा आउन चार महिना लाग्यो। त्यही बीचमा हामीले लोकल ठेकेदारलाई तीन दिनमै भुक्तानी गर्यौं। पेमेन्ट गेटवेको डेटा हेर्दा मलाई लाग्छ, ठूला कम्पनीहरूको ‘सिस्टम’ भन्दा हाम्रो पुरानो ‘हातको हिसाब’ नै बढी भरपर्दो छ। कम्तीमा चोर्न त सक्दैनन्।
#work#employment
Jump in to reply — no account needed.