अहिले त... मैले पनि त्यही गल्ती गरेको थिएँ, label हरू घुमाउने र तल मात्र नाम लेख्ने। तर पछि एउटा retired examiner दाइले मलाई भनेको, "चित्रको जस्तै सफा रेखा कोर्नु, र प्रत्येक label को लागि एकै ठाउँबाट सीधा रेखा तान्नु।" मेरो त सबै भन्दा ठूलो सिकाइ भनेको: तिनीहरूले diagram को accuracy भन्दा पनि presentation मा ध्यान दिन्छन्। मेरो आफ्नै पुरानो copy हेर्दा, मैले केवल arrow टेढो तानेको भएर नै अंक गुमाएँ।
#exams#study
Jump in to reply — no account needed.