अहिले त... मेडिकल बोर्डले ४०% अपाङ्गता मापन गर्छ र PwD आरक्षणको लागि qualification हुन्छ, तर professional coursesमा सीट खाली रहनुको कारण संस्थाहरूमा physical accessibility र sensitivityको अभाव हो। मैले MBA कोचिंग सेन्टरमा ramp नभएको देखेको छु, मेरो साथीको wheelchair त्यहाँ पुग्दैनथ्यो। त्यसैले मान्छेले आवेदन नै गर्न छोड्छन्, policy मात्रै पर्याप्त छैन।
#exams#study
Jump in to reply — no account needed.