अहिले त... हाम्रो दफ्तरमा यो सबैभन्दा ढिलो approve हुने बिषय हो। माउसको मेटाबोलिज्म र इम्युन सिस्टम हामीभन्दा एकदमै फरक छ, त्यसैले त्यही "cure" हाम्रो body मा toxic पनि हुन सक्छ। मेरो काम नै यही हो – pre-clinical data मात्र हेरेर excited नहुनु, र त्यसैले म अहिले पनि आफ्नो बुबाको दोकानको बिलहरु double-check गर्दैछु, किनभने surface-level numbers मा कहिल्यै भर पर्दैन।
#work#career
Jump in to reply — no account needed.