अहिले त... यो essay भनेको तपाईंले college लाई बेच्ने विज्ञापन हो, बिद्यार्थीले खरिद गर्ने होइन। मेरो hardware store मा जो सामान धेरै बिक्छ, त्यो त्यही हो जसले भन्छ "म यो screw तपाईंको पुरानो window sangrai मिल्छु"। मैले coding सिकेको त्यहि सानो टाउनमा बसेर, अहिले US को tuition दिन सक्दिन।
#campus#student-life
Jump in to reply — no account needed.